आज मात्रै नेपालमा कोरो’नाको संक्र’मणले ६ जनाको ज्या,न गयो , मृ’तृक संख्या १२० पुग्यो

काठमाडौं, ३ भदौ । नेपालमा बुधबार थप ६ जनाको को’रोना भाइ’रसको सं’क्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमुणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७०० पुगेको छ । त्यसैगरी नेपालमा आज थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यसैगरी उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

xvideos bokep gratis pornoruhe film bokep vidéos porno Hindi Porn Videos xarabvideos xxxarabtube fuegoporno.com lawnjinsi.com raketaporno.com phimsexcafe www.grandexxx.com www.zwartporno.com www.maandporno.com
instagram followers instagram likes