पहिरोमा परी बे’पत्ता भएका चारै जनाको सनाखत

कालिकोट, ३ भदौ । नरहरीनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा बे’पत्ता भएका चारै जनाको सनाखत भएको छ। नरहरीनाथ ५ का ५५ बर्षीय चन्द्र सहकारी, २७ बर्षीया चम्फा सहकारी, ३० बर्षीया झिमा सह कारी र १२ बर्षीया रमित सहकारी मंगलबार राति आएको पहिरोमा परी बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोमा बे’पत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली घटना स्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो। नरहरीनाथमा रहेको इलाका प्रहरी कार्यालय कुमालगाउँबाट घ’टना स्थल पुग्न चार घण्टाको पैदल बाटो हो ।

त्यस्तै, बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बे’पत्ता दुवै बालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन् । उनीहरूको श,व नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो। ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो। आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ। उनी भने रोज गारीका सिलसिलामा भारतको बैंग्लोरमा छन्।

पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घा’इते भएका छन्। घा’इते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ। घटना लगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पु’रिएका चार जनाको सकुशल उद्धार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

xvideos bokep gratis pornoruhe film bokep vidéos porno Hindi Porn Videos xarabvideos xxxarabtube fuegoporno.com lawnjinsi.com raketaporno.com phimsexcafe www.grandexxx.com www.zwartporno.com www.maandporno.com
instagram followers instagram likes