बाबुको मुख हेर्ने दिन नायिका सुहानाले बुबा सुनिलसँगको तस्विर पोस्ट गर्दै लेखिन् यस्तो स्टाटस

काठमाडौं, ३ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ९आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबाको मुख हेर्ने दिनकै अवसरमा चर्चित नायिका सुहाना थापाले सामाजिक संजालमा आफ्नो बाल्यकालको तस्विर पोष्ट गर्दै बुबा निर्माता सुनिल कुमार थापालाई बाबुको मुख हेर्ने दिनको शुभकामना दिएकी छिन् ।

सुहानाले यस अवसरमा इस्टाग्राममा पोष्ट गरेको तस्विरलाई निकै रुचाइएको छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

xvideos bokep gratis pornoruhe film bokep vidéos porno Hindi Porn Videos xarabvideos xxxarabtube fuegoporno.com lawnjinsi.com raketaporno.com phimsexcafe www.grandexxx.com www.zwartporno.com www.maandporno.com
instagram followers instagram likes